अनगन्ती/अनगिन्ती

वि. [अन+गन्ती/गिन्ती]

  1. गनेर नसकिने; गन्न नभ्याइने; एकदमै धेरै; अत्यधिक; असङ्ख्य; बेगन्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)