अनग्र

वि. [सं.]

  1. अगाडि नभएको; पछि रहेको; पश्च (जस्तै- अनग्र स्वर उ, ओ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)