अनङ्गारिक
वि. [सं.]
- रसायनशास्त्रका अनुसार जीवाणुविहीन; अजैव।
- निर्जीव वस्तुहरूबाट बनेको; कृत्रिम।
- हाइड्रोकार्बन नपरेको तर कार्बनका अक्साइड र सल्फाइड परेको यौगिकसित सम्बन्धित; कार्बोनिक; कार्बनयुक्त।
- आङ्गारिक तत्त्व नपरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)