अनङ्गारिक मल

ना.

  1. रासायनिक प्रक्रियाद्वारा तयार गरिएको जीवाणुविहीन कृत्रिम मल; रासायनिक मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)