अनङ्ग क्रीडा

ना.

  1. कामक्रीडा; मैथुनक्रीडा।
  2. छन्दका मुक्तक विषमवृत्तका दुई भेदमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)