अनङ्ग कीर्तन

ना.

  1. प्रकृतिमा अङ्ग नहुने विषयको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष; एक प्रकारको रसदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)