अनजान
वि. [अन+जान]
- केही पनि नजान्ने; अज्ञानी; अबोध।
- खास विषयको जानकारी नभएको
- कसैद्वारा नचिनिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अन+जान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)