अनदी
ना. [<]
- रातो, ठुलो र लाम्चो दाना हुने, पानी प्रशस्त भएको ठाउँमा लाग्ने, लामो समयमा पाक्ने एक प्रकारको धान।
- त्यस्तो धानको चामल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [<]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)