अनद्यतन

वि. [सं.]

  1. आजका दिनमा नभएको; आजका दिनसित असम्बद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)