अनद्यतन भविष्य(त्)

ना.

  1. भरे आउने आधा रातपछिको समय बुझाउने काल; भविष्यत्कालको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)