अनधिकारी

ना.

  1. अधिकार प्राप्त नभएको व्यक्ति।
  2. सम्बन्धित विषयमा राम्रो दखल नभएको व्यक्ति।
  3. अधिकारविहीन।
  4. अनधिकारिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)