अनधिकृत
वि. [सं.]
- खास कुराका निम्ति अधिकार नदिइएको वा नपाइएको।
- आफ्नो अधिकारमा नल्याइएको।
- अधिकारपूर्वक नगरिएको; आधिकारिक नभएको, अनधिकारिक (पत्र, विज्ञप्ति आदि।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)