अनध्याय
ना. [सं.]
- शास्त्रका अनुसार पढ्न नहुने दिन।
- पुरानो प्रचलनअनुसार पढाइका दृष्टिले छुट्टीको दिन (अष्टमी, प्रतिपदा, चतुर्दशी, पूर्णिमा, औँसी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)