अननुनासिक
वि. [सं.]
- मुखबाट मात्र सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; मौखिक ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)