अननुभूत
वि. [सं.]
- अनुभव नगरिएको वा अनुभवमा नआएको।
- कुनै पनि ज्ञानेन्द्रियद्वारा ग्रहण नगरिएको; अनुभूतिविहीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)