अनन्य

वि. [सं.]

  1. पराई नभएको; अभिन्न; आत्मीय; आफ्नो; स्वकीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)