अनन्वय

ना. [सं.]

  1. अन्वयको अभाव; अर्काको पछि नलाग्ने बानी, कार्य वा नीति।
  2. उपमेयलाई नै उपमान मान्ने एक अलङ्कार; अतिशयोपमा। (जस्तै- राम र रावणको युद्ध रामरावणको युद्ध जस्तै थियो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)