अनपत्यारिलो

वि.

  1. विश्वास गर्न नसकिने वा नहुने; अनविश्वासी; अविश्वसनीय।
  2. ढाँट; छली; कपटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)