अनपाम्मे

वि. [सं. अनुपमेय]

  1. उपमा दिनै नसकिने; कतै नभएको।
  2. आश्चर्यजनक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)