अनपेक्षित/अनपेक्ष्य

वि.

  1. वास्ता नगरिएको वा नभएको।
  2. आवश्यकता, चाह वा पर्वाह नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)