अनभिज्ञ

वि. [सं.]

  1. कुनै खास विषयका बारेमा केही नजान्ने; अनजान।
  2. मूर्ख।
  3. केही थाहा नपाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)