अनर्थ
ना. [सं.]
- असामान्य घटना; अनुचित वा अशुभ घटना।
- गडबडी।
- अत्याचार; अतिचार; अन्याय।
- अनुचित।
- नचाहिँदो।
- निरर्थक; अनर्थक; अर्थहीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)