अनर्थक

वि.

  1. वाहियात।
  2. अनुचित।
  3. अनर्थ वा खराब काम गर्ने।
  4. अर्थरहित; निरर्थक।
  5. व्यर्थको; बेकारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)