अनर्ह

वि. [सं.]

  1. दण्ड वा पुरस्कारको पात्र नभएको।
  2. अपात्र; अयोग्य।
  3. अपर्याप्त; अनुपयुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)