अनर्सा
ना. [√ अनरसा]
- चामलको पिठो, घिउ र चिनी ठिक्क मात्रामा मिलाई मुछेर तिल वा बिरौँका दानामा पथारी घिउमा पकाइएको पुरीजस्तो गोल आकारको नेपाली रोटी; अनरसा; चिनीरोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ अनरसा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)