अनलङ्कृत

वि. [सं.]

  1. सिँगारपटार वा सजधज नभएको वा नगरिएको।
  2. गरगहना र अन्य सामग्रीद्वारा नसिँगारिएको।
  3. कुनै शब्दगत वा अर्थसम्बन्धी अलङ्कार नपरेको; सादा; अलङ्कारविहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)