अनलाइन

वि. [अं.]

  1. इन्टरनेटका माध्यमबाट उपलब्ध उत्पादन, सेवा, सूचना आदि;
  2. कम्प्युटर नेटवर्कमा जोडिएको वा कम्प्युटरका माध्यमबाट पहुँच गर्न सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)