अनवरोध

ना. [सं.]

  1. अवरोध वा बाधाको अभाव।
  2. नरोकिएको; बाधा नपरेको।
  3. नरोकीकनै; अवरोधविना नै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)