अनवरत

वि. [सं.]

  1. निरन्तरको; लगातारको; बारम्बारको।
  2. निरन्तर; लगातार; बारम्बार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)