अनश्वर

वि. [सं.]

  1. कहिल्यै नाश नहुने; अविनाशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)