अनाकर्षण

ना. [सं.]

  1. आकर्षणको अभाव; कुनै कुरालाई आफूतिर तान्ने शक्ति वा सामर्थ्यको शून्यता वा क्षीणता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)