अनाक्रमण

ना. [सं.]

  1. हमलाको अभाव।
  2. हमला नगर्ने नीति वा समझदारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)