अनागरिक
ना. [सं.]
- नागरिकता ऐनको परिधिभित्रबाट पाउनुपर्ने नागरिकता प्राप्त गर्न नसकेको व्यक्ति।
- घरबार, बसोबास नभएको व्यक्ति।
- पाखे वा गाउँले व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)