अनागत

वि. [सं.]

  1. सामुन्ने नआएको; अनुपस्थित; अप्रस्तुत।
  2. भावी; होनहार।
  3. अपरिचित; अज्ञात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)