अनाघात

ना. [सं.]

  1. सङ्गीतको एक प्रकारको ताल।
  2. आघातको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)