अनाजपात

ना.

  1. सबै किसिमको अन्न; बालीनाली; अन्नपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)