अनाडी
वि. [प्रा. अण्णाणी]
- सुझबुझ नभएको; अनजान। कुनै सिप नभएको; नजान्ने; मूर्ख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)