अनात्मवाद

ना. [सं.]

  1. आत्माको अस्तित्व स्वीकार नगर्ने एक दार्शनिक सिद्धान्त।
  2. रूप, विज्ञान, वेदना, संज्ञा, संस्कार यी पञ्चस्कन्धबाहेक आत्मा छैन भन्ने बौद्ध दर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)