अनाडी
ना. [अ+नाडी]
- चोटपटक लाग्दा अरू ठाउँभन्दा बढी असर पर्ने ठाउँ; मर्मस्थल; सन्नी; सन्धिस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ+नाडी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)