अनादर

ना. [सं.]

  1. आदरको उपेक्षा वा अभाव; निरादर; बेइज्जती।
  2. तिरस्कार; अपमान; हेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)