अनादि
वि. [सं.]
- आदि वा सुरु थाहा नभएको वा नहुने।
- परापूर्वकाल वा सदादेखि चलिआएको।
- आदि थाहा नभएको कुरो (आकाश, समय, परमात्मा इ.)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)