अनानास

ना. [पोर्त.]

  1. भुईंकटहर; अनारस।
  2. भुईंकटहरको पातमा काँडा र फलमा बढी झुस नहुने जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)