अनापसनाप

ना. [सं. आलाप (द्वि.)]

  1. बकवास; उटपट्याङ; छेउ न टुप्पाको कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)