अनार
ना. [फा.]
- बेलजत्रो, डल्लो आकारको, रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार धेरै दाना हुने फल।
- शुष्क जलवायुमा हुने त्यस्तो फल फल्ने बोट; दारिम; दाडिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)