अनायास
क्रि.वि. [सं.]
- मिहिनेत नै नगरीकन; विनापरिश्रम; कुनै प्रयत्न वा प्रयास नै नगरीकन; बल वा शक्तिको प्रयोग नै नगरी; बसीबसी; त्यत्तिकै; आफैँआफ; उसै; स्वतः।
- अकस्मात्; अचानक; एकाएक; सहसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)