अनारस

ना. [पोर्त.]

  1. उष्णकटिबन्ध प्रदेशमा हुने, वरिपरि पातले घेरिएर बिचमा रसदार अमिलो वा गुलियो स्वाद भएको दाना फल्ने बोट; त्यसको फल; अनानास; भुईंकटहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)