अनार्तव
ना. [सं.]
- आइमाईको रजस्वलाधर्म रोकिने रोग।
- रजस्वलाधर्मको समाप्ति वा अन्त्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)