अनार्य

वि. [सं.]

  1. आर्य नभएको।
  2. अश्रेष्ठ; असभ्य।
  3. आर्यजातिबाहेकको अन्य जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)