अनार्ष

वि. [सं.]

  1. ऋषिहरूले नगरेको वा नबनाएको।
  2. ऋषिहरूसँग सम्बन्ध नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)