अनावरण
ना. [सं.]
- ढाकिरहेको वा छोपिरहेको पर्दा वा अन्य आवरण हट्नेहटाउने क्रिया वा प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)